१२ मंसिर २०८३, शुक्रबार

नेपालगन्जबाट पंचधातुले बनेको काल भैरवको मूर्ति चोरी

एसीपी संवाददाता

१ जेष्ठ २०८१, मंगलवार ११:४३ मा प्रकाशित

रिसब सिंह वाडिया नेपालगन्ज  – नेपालगंज उपमहानागरपालिका खानेपानी टंकी जाने बाटोमा  रहेको श्री हनुमन्त गौशालाबाट मुर्ति चोरी भएको छ । १ केजी पंचधातुले बनेको काल भैरवको मूर्ति चोरी भएको हो । नेपालगंज हनुमान गढी मन्दिरका महन्त प्रेम गिरी जी महाराजले मुर्ति चोरी भएको जानकारी दिनु भयो । नेपालगन्ज अपराधीक गतिविधि बढदै गएको अपराधीहरु अब मन्दिरमा समेत चोरी गर्न थालेका छन । गौशालामा रहेकोे समितिको पनि यो सुरक्षाको बिसयमा ध्यानाकर्षण गर्न जरुरी रहेको छ । मुर्ति चोरी भएको भन्दै वडा प्रहरी कार्यालयमा निवेदन दर्ता भएको छ । मन्दीर मुर्ति चोरी गर्नेमा लागू औषधि प्रयोगकर्ता पनि हुन सक्ने र उनीहरुको नशा पुर्ती गर्न भगवानको मुर्ति समेत संकटमा हुने भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x