१२ मंसिर २०८३, शुक्रबार

नेपालगन्जमा धुमधामका मनाईयो गुरुनानक जयन्ती ; प्रकाश पर्व

एसीपी संवाददाता

३ मंसिर २०७८, शुक्रबार ११:४५ मा प्रकाशित

श्याम कुमार शाहु – ३ गते मंसिर २०७८ ।  नेपालगन्जमा आज गुरु नानकको ५५२ औं जन्मजयन्ती प्रकाश पर्व धुमधाम्का मनाईएको  छ । नेपालगञ्जमा गुरुनानक प्रति आस्था राख्ने लगायत हरेक समुदाय तथा सिख समुदायका विभिन्न ब्याक्तीहरुको सहभागीतामा प्रकाश पर्व मनाउँछन् । प्रकाश पर्बको अवसरमा नेपालगन्ज उपमहानगरपालिकामा र्‍याली निकालिएको छ । नेपालगञ्जको सहर नगर परिक्रमा गर्दै भन्‍ने  नारा ; जो बोले सौ निहाल शसरिया काल भन्दै नारासहित गरिएको हो । गुरु नानक र उनका सन्तान मुगलले पर्खालमा जीवित कैद थिए। तर उन अखामा डर भन्ने कुरा कहिले थिएन बाबु गुरुनानक साहित निर्धकका साथ सहिद भए तर ईस्लाम कबुल नगरेको कारण  सहिद भएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x