१२ मंसिर २०८३, शुक्रबार

नेपालगन्जमा नेपाल शिवसेना द्वारा र्‍याली

एसीपी संवाददाता

२७ पुष २०८०, शुक्रबार १७:१४ मा प्रकाशित

रिसब सिंह बाडिया – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रबार नेपालगन्जमा नेपाल शिवसेना द्वारा र्‍यालीको आयोजना । दिउसो १ बजे बागेश्वरी मन्दिर को पार्क देखी बाईक र्याली निकलियो बागेश्वरी पार्क हुदै बसपार्क , बाईपास , कारकादो चोक , धम्बोजी चोक , घरबारी टोल हुदै त्रिभुवनचोक, फुल्टेक्रा राप्तीरोड , हडियाबाँबा मन्दिरबाट यातायात कार्यलय रामलिला मैदान हुदै चारबाहिनि चोक , गणेशमान चोक, बिबिचोक हुदै त्रिभुवनचोकमा पुगेर जन्मजयन्ती सभामा परिणत भयेको छ ।
नेपाल शिवसेना बाँके का अध्यक्ष किशोर लामा , उपअध्यक्ष शेर बहादुर सही , महासचिव मंगल जीएमको नात्रितमा , संस्थापक राजेश कुमार यादव , मुकेश साहू संपूर्ण नेपालगंजवासीहरु को उपस्थिति रहेको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x