१२ मंसिर २०८३, शुक्रबार

नेपाली भूमिमा हुँदै आएको क्षती नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन बारे पहल

एसीपी संवाददाता

२७ माघ २०८०, शनिबार १५:५० मा प्रकाशित

गण्डकको बाढीबाट पश्चिम नवलपरासी बारे सासद बिनोद चौधरीए चासो राखेका छ्न । समस्याग्रस्त  नेपाली भूमिमा हुँदै आएको क्षती नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गरि यस समस्याको दिगो समाधानका विषयमा आज भारत सरकारका जलशक्ति मन्त्री माननीय गजेन्द्र सिंङ शेखावतसङग महत्वपूर्ण छलफल भएको छ । गण्डक बाढीको दिगो व्यवस्थापनमा यसले सकारात्मक नतिजा प्राप्त हुने र नवलपरासीवासिले भोग्दै आएको समस्या न्यून गर्न सकिने बिश्वास लिएको छु ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x