नेपाली शाशक सनकी खडक ओलीको नयाँ युग र जर्मनी शाशक हिटलरको नाजीवाद जस्तै हो
खड्क ओलीले आहिले जननेता मदन भण्डारीको जबज लाई सामन्ती तानाशाहको रूपमा लिए जस्तै हिटलरले पनि अति सुन्दर जर्मन नाम (Nazional Sozialismus= यो पार्टी लाई एडोल्फ हिटलरले सामन्ती तानाशाहकै रूपमा पार्टी परिणत गर्यो । यो पार्टीको शासनसत्ता कब्जा गरेपछि जर्मन नागरिकहरूको राष्ट्रवादी भावनालाई दुरूपयोग गर्दै कठोर तानाशाही शासन सन् १९१९बाट शुरु गयो । यस पार्टी र हिटलरले गरेको चरम दमन र नरसंहारले गर्दा नाजीवाद भन्ने शब्द कठोर, निर्मन, दमनकारी, अमानदीय शासन व्यवस्थाको रूपमा स्थापित भयो । जर्मनहरूको अन्ध-राष्ट्रवादी र जर्मनहरू सर्वश्रेष्ठ छन् भन्ने घमण्डी भावनालाई नाजीवादले अघि बढायो । यो पार्टी दोस्रो विश्वयुद्धको मूल दाहक बन्यो । हिटलरको अन्त्य र दोस्रो विश्वयुद्धको अन्त्यसँगै नाजीवाद पनि समाप्त भयो । तर अहिले हाम्रो लोकतान्त्रिक र गौतम बुद्धको देश नेपालमा पनि यदाकदा खडक ओलीको नयाँ युगमा ‘नव नाजीवाद’को नामले चिनिने केहि स्याल र उपद्रवीहरू पनि फाट्ट-फुट्ट देखा परेको कारणले गर्दा आज देश कोरोना महामारीको कारणले रोईरहेको बेला हामी सबै नेपाली नागरिक आखाँको आँशु लाई यी नाजीबाद हरुले देखेनन र देशको संबिधान लाई कालो धब्बा लगाएर मध्यरातीमा श्री ६ महारानीको हात बाट टिपेक्स लगाई विघटन गरियो । हामी जस्तो परजीवी देशको नागरिक अरु देशले सहयोग गरेको औषधी र अक्सिजन बाट जिवनको भिख मागेको बेला मध्यवधी चुनाव घोषणा गर्ने तिमीहरु ? चेतना होस इतिहासले माफ गर्दैन। बिनोद थारु नेपाली कांग्रेस- महासमिति सदस्य, बाँके थारु कल्याणकारिणी सभा- सभापति, बाँके


