१२ आश्विन २०८३, सोमबार

नेपाल भारत वर्ल्ड डेवलपमेंट फोरम द्वारा खाद्यान्न सहयोग

एसीपी संवाददाता

३१ जेष्ठ २०७८, सोमबार १४:५७ मा प्रकाशित

नेपाल भारत वर्ल्ड डेवलपमेंट फोरम द्वारा रौतहट को लक्ष्मीपुर बेलबिछवा मा १३० जाना अति बिपन परिवारलाई मास्क र खाद्यान सामग्री बितरण गरेको जनाएको छ ।
केन्द्रीय अध्यक्ष मधुरेन्द्र चौधरी को नेतृत्व मा रौतहट को राजदेवी नगरपालिका ८ लक्ष्मीपुर बेलबिछवा मा अति बिपन १३० परिवारहरुलाई मास्क र ५ -५ किलो चामल बितरण गरिएको छ | अध्यक्ष ज्यू ले भनु भयो यो बितरण थोरै भये पनि हामी यो बिपत को समय तपाईहरुको साथमा रहेको बताउनु भयो | करोना जस्तो महामारी संग लड़न हामी सबैको जिमेवारी रहेको बताउनु भयो | अतिबिपन १२५ परिवार हरुलाई मास्क दिइ सबै ले आफ्नो आफ्नो मुख मां तुरन लगाऊंन अनुरोध गर्नु भयो र सबै ले वह को सामने मास्क लगाउनु भयो | सबले राशन पाई सके पछि धन्यवाद दिदै भानु भयो यो राशन थोरै भये पनी धेरै राम्रो रहेको बताउनु भयो भये यस्तो बिपत को बेला कोही सहारा नभएको बेला यो फोरम हाम्रो लागि धेरै सहारा रहेको अनुभूति दिलाउनु भएको को मा हामी सधै आभारी रहने छौ बताउनु भयो | यो बितरण मा सुरक्षा को साथ दिने सबै निकाय , समाज सेवी भंन्टू चौधरी , मुरली चौधरी , रवि यादव , राम भरत यादव , राजन कुमार जैसवाल , प्रदीप चोधरी , कमलेश चौधरी , श्याम कुमार जयसवाल , रौतहट आवाज को संचालक पत्रकार हनुमंत लगयात सबैलाई फोरम तरफ बाट हार्दिक दिन धन्यवाद दिनु भयो |

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x