१२ मंसिर २०८३, शुक्रबार
नेपाल र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास
३ गते असोज २०७८ आइतबार । नेपाल र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास भोलि बाट शुरु हुदै छ । सोमबार देखि भारतको उत्तराखण्डस्थित पिथौरागढमा सुरु हुने सैन्य अभ्यासमा सहभागी हुन् नेपाली सेनाको टोली पुगिसकेको छ । अहिले भारत र नेपालका सयुक्त अभ्यास गर्दै आएका हुन । एक अर्काको देशका सेनाका प्रमुखलाई मनार्थ दिने चलन रहेको छ ।
अपरेशन सूर्यकिरण नाम दिइएको यो सैन्य अभ्यास भोलि २० सेप्टेम्बरदेखि ४ अक्टुबरसम्म चल्ने छ । यसपालिको सैन्य अभ्यासमा आतंकवादी संगठनका स्लीपर सेललाई टार्गेट गरेर अभ्यास हुने भारतीय सेनाले जनाएको छ ।
Subscribe
Login
0 Comments


