१२ मंसिर २०८३, शुक्रबार

नेपाल सहित चार देश सुखदुःखका साथी – मोदि

एसीपी संवाददाता

१६ श्रावण २०७८, शनिबार ११:३२ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सहितका चार छिमेकी मुलुकहरूलाई सुख–दुःखको साथी भएको बताउनुभएको छ ।

शनिबार एक ट्विट गर्दै मोदीले नेपालसहित भुटान, माल्दिभ्स, मरिसस भारतको छिमेकी मुलुक मात्र नभएर आफूहरूको सोच र सामाजिक रीतिरिवाजमा पनि धेरै समानता रहेको उल्लेख गरेका छन् ।

उहाँले लेख्नुभएको छ, ‘हामी सुख–दुःखका साथी हौँ ।’

छिमेकी मुलुकहरुमा आइपर्ने आपत्–विपतमा सबैभन्दा पहिला आफूहरूले नै एकार्कोलाई मद्दत गर्ने गरेको उहाँको भनाइ छ । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x