२ श्रावण २०८३, शनिबार

पाकिस्तानमा प्रधानन्यायाधीशको टाउकोमा एक करोड रुपैयाँ इनामको घोषणा ?

एसीपी संवाददाता

५ भाद्र २०८१, बुधबार ११:४७ मा प्रकाशित

एजेन्सी –  पाकिस्तानमा फेरि एकपटक कट्टरपन्थीको आतंक नमुना  देखिएको छ ।  एउटा ईश्वरनिन्दा मुद्दामा अदालतको फैसलाको विरोध गर्न सयौं कट्टरपन्थी सर्वोच्च अदालतमा प्रवेश गरेका छन्।  पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले एक अहमदिया व्यक्तिलाई ईश्वरनिन्दाको आरोपमा सफाइ दिएका छन्।  यसबाट कट्टरपन्थी यति रिसाए कि प्रधानन्यायाधीशको टाउकोमा एक करोड रुपैयाँ इनामको घोषणा गरे ।  जानकारीका अनुसार घटना सोमबार भएको थियो तर यसपछि अहिले अदालतमा प्रवेश गरेको भिडियो सार्वजनिक भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x