१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तानी सरकार मेरो ज्यान लिन चाहन्छ

एसीपी संवाददाता

११ आश्विन २०७९, मंगलवार १८:११ मा प्रकाशित

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई हत्या गर्ने षडयन्त्र भइरहेको दावी गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाजले आफूविरुद्ध साम्प्रदायिकता र धार्मिक घृणाको प्रचार गरेको र धार्मिक कट्टरपन्थी मार्फत हत्या गर्ने षड्यन्त्र रचेको आरोप उहाँले लगाउनुभएको हो ।

केही दिनअघि एक र्यालीमा सहभागी हुनुभएका खानले आफ्नो हत्याको षडयन्त्र भएको बताउनुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x