१७ जेष्ठ २०८१, बिहीबार

पिप्रहवा चोक स्थित जडिबुटी कम्पनीमा आगोलागी

एसीपी संवाददाता

६ बैशाख २०८१, बिहीबार ११:५६ मा प्रकाशित

रिसब सिंह बाडिया – बाँकेको कोहलपुर नेपालगन्ज सडक खण्ड पिप्रहवा चोक स्थित जडिबुटी कम्पनीमा बिहिबार बिहान ७ बजे देखी शोर्ट शर्कितले आगोलागी भएको छ ।बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी नेपालगंजका-६ , बर्दियाको-३ , भारतको रूपैडियाको-१ , नेपाल प्रहरीको वाटर केनाल-१, नेपाल र भारतका कुल ११ दमकलले आगो निभाउँदै गरेका हुन । जिला प्रशासन कार्यालय बाँकेका प्रमुख श्रवण कुमार पोखरेल , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण डाँगी , जिल्ला प्रहरी कार्यालय, बाँकेको प्रमुख उपरीक्षक तुल बहादुर कार्की , नेपाल प्रहरी को टोली र सशस्त्र प्रहरी को टोली खटियेको छ।  आगो नियन्त्रणमा आएको छ।
नेपालगंजको राजेश जैन को उद्योग रहेको थियो

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x