३१ जेष्ठ २०८१, बिहीबार

पुरस्कार वितरण तथा विद्यार्थी सम्मान कार्यक्रम-२०८० निर्मल ज्योति ई मी स्कूलमा समापन 

एसीपी संवाददाता

११ जेष्ठ २०८१, शुक्रबार १९:०७ मा प्रकाशित

श्याम कुमार साहू  – नेपालगन्जमा आज शुक्रवार २०८० का परिक्षा अनुसार पुरस्कार वितरण तथा विद्यार्थी सम्मान कार्यक्रम गरेको हुन् । कार्यक्रम राष्टिय गाना बाट सुरु भएको हो।

कार्यक्रम का उद्घोषिका महालक्ष्मी सापकोटा ले गर्नु भएको थियोे ।

कार्यक्रमको अध्यक्षता स्कूलका प्रिन्सिपल ललित कुमार सापकोटा, वाड नं १९ का सदस्य सभापति अतिथि मन्सुर खाँ, प्रमुख अतिथि,विष्णु प्रसाद सपकोटा स्कूल संस्थापक, र
अतिथि यशोदा राना मगर ,  सह प्रिन्सिपल,
सुबिधा खड्का संयोजक , बदरुदुधा खँ,सिराज अलि साई
लगायत उपस्थिति थियो।

कार्यक्रम मा स्कूल का विद्यार्थी ले अा आफ्नो कला पनि प्रस्तुत गरेका थिए ।  स्कूल का प्रिन्सिपल आफ्नो बिचार राख्दै भन्नू भयो  हाम्रो स्कुल का विद्यार्थी हरु लाई जै सुके पढाइ को लागि चाहिएको सहयोग गर्ने छु । 

2 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x