१५ जेष्ठ २०८१, मंगलवार

प्रदेश न ५ मा माघ १ र २ सार्वजनिक बिदा दिने निर्णय

एसीपी संवाददाता

२१ पुष २०७६, सोमबार १६:३३ मा प्रकाशित

बाँके, पुस २१

प्रदेश न ५ सरकारले आउने पुस १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रीपरिषदको बैठकले माघे सन्क्रान्तीको सुखद अवसरमा २ दिनको बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकार प्रबक्ता बैजनाथ चौधरीले मन्त्रीपरिषद बैठकले गतेको निर्णय सुनाउन्दै २ दिनको लागि सार्वजनिक बिदा दिने निर्णय भएको बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x