१७ जेष्ठ २०८१, बिहीबार

प्रधानमन्त्री प्रचण्डले गरेको भ्रष्टाचारको निकै चर्चा , एमाजोनमा बुक उपलब्ध

एसीपी संवाददाता

२३ चैत्र २०८०, शुक्रबार १२:१३ मा प्रकाशित

काठमाडौं –  नेपालको ईतिहासमा सबै धेरै नेपाली जनताको हत्या गरेर सत्तामा आएको तत्कालीन नेकपा माओवादी आफ्नो नाम र चरीत्र फेरिदै  नेप्कपा माओवादी केन्द्र सम्म आउँदा भ्रष्टाचार र बिवादको चाङ लागेको छ । कहिले जनमुक्ति सेना भत्ताको रकम होस । माओवादी केन्द्रका नेताहरु कृष्ण बहादुर महाराको महिला सङको सम्बन्ध देखि लिएर सुन कानडको निकै चर्चा आएको हो । माओवादी नेताहरु सम्बन्ध चीन र हङकङ बाट हुने नेपालमा सुन तस्करी मुख्य रूपमा माओवादी नेताहरुकै मिलिमतो रहेको छ । अहिले नयाँ चर्चा प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्ड सङ जोडिएको छ ।

कुकुल्याण्ड’ टेलिकम भ्रष्टाचारको  प्रचण्ड आफै सन  २००९ मा दाहाल आफैंले माओवादी प्रभाव क्षेत्रको रूपमा रहेको मध्यपश्चिम क्षेत्रमा टेलिकम कम्पनी हेलो नेपाल उद्घाटन गरेका थिए । तर यो कुरा सबै गोप्य मै राखे । यसमा अजेय सुमार्गी र पुर्ब राजा ज्ञानेन्द्र का ज्याई सङ मिलेर भ्रष्टाचार गरेको गराईएको उल्लेख छ ।

यो सङै सुमार्गीले माओवादी नेताहरु लागि रक्सीको खोलो बगाए र मोबाइल कम्पनी सञ्चालनको लाइसेन्स लिए अनि शुरु भयो भ्रष्टाचारको कथा ।  माओवादीको पहिलो सरकारका सञ्चार मन्त्री (हाल सुनकाण्डमा प्रहरी अनुसन्धानमा रहेका कृष्णबहादुर महरा) ले दिएको बिसय पनि बुकमा चर्चा रहेको छ ।

यश पछि माओवादी नेता मन्त्री सुमार्गी चौकिदार भएर ब्यापक रकम प्राप्त गरे । अनि  मन्त्रीलाई सुमार्गीले धनी बनाइदिएको आरोप लागेको पुस्तकमा उल्लेख छ । त्यो आरोपको स्वतन्त्र पुष्टि नभए पनि प्रक्रिया विना हठात् लाइसेन्स दिएर राज्यलाई करोडौं डलर घाटा भएको निष्कर्ष संसदीय समितिको रहेको पुस्तकमा उल्लेख छ । यस्ता कथा मिलाउने माओवादी पार्टी अग्रसर कायम गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x