१२ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री ओलिलाइ भारतिय प्रधानमन्त्री मोदिले दिए शुभकामना

एसीपी संवाददाता

३२ असार २०८१, सोमबार १५:३२ मा प्रकाशित

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपि शर्मा ओलिलाई भारतिय समकछी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् । नेपालको हरेक सुखदुःख भारत सधैं नेपालको सहयोग गर्दै आएको हो ।

 फाईल तस्बिर

नेपाल भारत सम्बन्ध थप प्रगाढ हुने र उनले सामाजिक सञ्जाल एक्समा शुभकामना सन्देश दिएका हुन । २ देशको मित्रतालाई अझै सुदृढ बनाउन चाहेको यसका साथै नयाँ आयाम बन्न्ने बिश्वाअस व्यक्त गरे ।

‘दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र राष्ट्रका जनताको प्रगाति र समृद्धिका लागि सहयोगलाई अझ नजिकबाट विस्तार र सहकार्य गर्न तयार छु’, उनले भनेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x