१२ मंसिर २०८३, शुक्रबार
प्रमुख जिल्ला अधिकारी पोख्रेल को छ्ड्के चेकिङमा पक्राउ परेकाहरु रिहा
कोहलपुर नागरपालिका गोलपार्क स्थित नापी र मालपोत कार्यलयमा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल को छ्ड्के चेकिङमा पक्राउ पर्ने ६ जाना बिचौलियाहरु मध्य ४ जना कोहलपुर -११ का कृष्ण बहादुर थारु र बैजनाथका बम बहादुर थापा , राम बहादुर रोकाय, सतिस चन्द्र थारु रहेका छ्न भने अन्य २ जना सेवाग्राही रहेको प्रमाण भेटिए पछि रिहा गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनु भएको छ । 
Subscribe
Login
0 Comments


