१२ मंसिर २०८३, शुक्रबार

बाँकेको थपियो लकडाउन गते सम्म कडाई गर्ने तयारी

एसीपी संवाददाता

१२ बैशाख २०७८, आईतवार १३:१० मा प्रकाशित

श्याम कुमार शाहु । बाँकेको नेपालगन्ज भयावह बन्दै गए पछि बाँके जिल्ला भरी लागूहुने गरि प्रशासनले लकडाउन गर्ने निर्णय गरेको छ । भोलि सोमबार राति १२ बजेदेखि एक साताको लागि जिल्ला भर लकडाउन गरिने जिल्ला प्रशासन बाँकेले सुचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको हस्तान्तरणमा जारी गरिएको सूचनामा जिल्ला भर तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको चेन तोड्न एक साताको लागी लकडाउन गर्ने बताएका छन । उक्त निर्णय बैशाख १३ गते राति १२ बजेदेखि बैशाख २० गते राति १२ सम्म लागि लागुहुने छ । अहिले नेपालगन्ज नगर बारेमा प्रत्येक्ष प्रसारणमा बजार निकै चहल पहल रहेको थियो । उता जनतामा कोरोना महामारी बारेमा अझै जागरुक न भएको जस्तो लागेको छ । प्रहरीले ठाँउ ठाँउमा चेल जाँच कडा पारेको छ । आवत जावत गर्ने समेत सोध पुछ गरि रहेको आजको एसीपी न्युज सवाददाताले बिक्की कनौजियाले तयार पारेको लाईभ ACP news nepal को पेजमा हेन्र सकिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x