१२ मंसिर २०८३, शुक्रबार

जनमत पार्टी बाँकेको मसाल जुलुसमा शसस्त्र प्रहरीको हस्तक्षेप

एसीपी संवाददाता

१० कार्तिक २०७८, बुधबार १८:०९ मा प्रकाशित

११ गते कात्तिक २०७८ । मसाल जुलुस प्रदर्शन भएको छ। गतेका दिन केन्द्रीय निर्देशन अनुसार आज मसाल जुलुस रहेकोले मधेसका सम्पूर्ण जिल्ला जस्तै बाँकेमा कार्यक्रम गरिएको थियो तर बाँके शस्त्र प्रहरीले हस्तक्षेप गरेको प्रति गम्भीर ध्यानर्षण भएको छ।
बाँकेको कार्यक्रम सफल बनाउने सम्पूर्ण नेताहरू तथा कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दछु
आजको कार्यक्रमको नेतृत्व जिल्ला नेता रियाज अहमद शेषको नेतृत्वमा गरिएको थियो, नेताहरूमा अब्दुल वाहिद शेष, नीतु सिंह, उपम जि अलि हुसेन जि मोहम्मद फारूक हासमी, राम निवास शाहू, कलामुद्दीन बेहना, युवा नेता मेराज दर्जि लगायतको नेतृत्वमा कार्यक्रम गरिएको हो।
अब उपरान्त हाम्रो कार्यक्रममा प्रशासनवाट कुनै किसिको बाधाअवरोध नगर्न समेत आग्रह गरेको छ । आजको कार्यक्रम मा प्रहरीको हस्तक्षेपको घोरभत्सर्ना गर्दै अवरोध नगर्न केन्द्रिय जोया शेख अनुरोध गरे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x