१२ मंसिर २०८३, शुक्रबार

बाँकेमा नयाँ एसपी अधिकारीलाई कार्यभार हस्तान्तरण

एसीपी संवाददाता

१३ असार २०७८, आईतवार १४:५२ मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय बाँकेमा नयाँ एसपी श्याम कृष्ण अधिकारीले आफ्नो कार्यभार सम्हालेका छन् ।

आजै बाँकेबाट सरुवा भई जान लागेका एसपी ओमबहादुर रानालाई बिदाई गरिएको छ । एसपी रानाको प्रदेश प्रहरी कार्यालय भैरहवामा सरुवा भएको छ ।

एसपी अधिकारी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंबाट सरुवा भई बाँके आएका हुन् ।

यस्तै बाँके प्रहरीका डिएसपी मधुसूदन न्यौपानेले पनि आजै आफ्नो कार्यभार सम्हालेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x