१७ जेष्ठ २०८१, बिहीबार

बांके प्रहरिले दुर्लभ बन्यजन्तु पाटे बाघको छाला सहित सुर्खेत का २८ बर्षिय चन्द्र बहादुर कार्की पक्राउ

एसीपी संवाददाता

५ बैशाख २०८१, बुधबार १४:४० मा प्रकाशित

नेपालगन्ज । बांके प्रहरिले दुर्लभ बन्यजन्तु पाटे बाघको छाला सहित सुर्खेत का २८ बर्षिय चन्द्र बहादुर कार्की पक्राउ परेका छन ।

उनलाई नेपालगन्ज बसपार्क स्थित होटेल माहाबु बाट आज १.३० मा प्रहरी निरीक्षक सुजन बिक्रम शाह को कमान्डमा छालासहित पक्राउ गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x