१३ मंसिर २०८३, शनिबार

भारतबाट घटेर आयो पेट्रोलियम दाम

एसीपी संवाददाता

१६ पुष २०८०, सोमबार ०९:४० मा प्रकाशित

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य घटबढ भएर आएको छ । तर, नेपाल आयल निगमले अहिलेलाई नेपालमा खुद्रामा मूल्यमा कुनै हेरफेर नगर्ने निर्णय गरेको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज डिजेलको मूल्यमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ०.२० रुपैयाँ घटेर आएको छ ।

तर, पेट्रोलको मूल्यमा प्रति लिटर ०.४१ रुपैयाँ बढेको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x