१२ मंसिर २०८३, शुक्रबार

भारतमा धर्म परिवर्तन गर्नेलाई कडाई

एसीपी संवाददाता

१० असार २०७८, बिहीबार ०२:२३ मा प्रकाशित

भारतमा धर्म परिवर्तन गर्नेलाई कडाइ गरिएको छ । यसै बिच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अझै कडा रूपमा प्रस्तुत भएका छन् ।

धर्म परिवर्तन गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिँदै मुख्यमन्त्री योगीले सम्पत्ति जफत गर्न समेत आदेश दिएका छन् ।

उत्तर प्रदेशमा हालै धर्म परिवर्तन तीव्र भएको समाचार आएको थियो । योगी धार्मिक मामलामा अनुदार नेता मानिन्न्छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x