१२ मंसिर २०८३, शुक्रबार

भारतले किन जुटाउदै छ हथियार , वायुसेनामा थप ३ रफेल

एसीपी संवाददाता

२९ आश्विन २०७८, शुक्रबार १०:५१ मा प्रकाशित

२९ गते असोज २०७८ शुक्रबार । भारतीय वायु सेनाले निरन्तर रूपमा आफ्नो शक्तिमा वृद्धि, गर्दै गएको छ । फ्रान्सबाट भारतमा तीन थप राफेल आएका हुन ।
भारतीय वायु सेनाको शक्ति बढ्न लागेको कारण चीन सङ चलि रहेको तनावलाई मध्यनजर यो हुने अनुमान गरिएको छ । , किनकि फ्रान्सबाट तीन थप राफेल भारत आउन लागेका छन्। जानकारी अनुसार फ्रान्स बाट तीन राफेल जेटहरु गुजरातको जामनगर एयरबेस लमा अवतरण गरे ।

भारत र चीन बिच भएको तनावग्रस्त अवस्थामा भारतले हथियार जुटाउन लागि परेको छ । रफेल भारतीय वायु सेनाको लागी एक ठूलो शक्ति बढावा हुनेछ। जानकारी अनुसार यी तीन विमान अंबालामा गोल्डन एरो स्क्वाड्रनमा सामेल हुनेछन्।

तीन राफेल जेट भारत पुग्ने बित्तिकै देशको रणनीतिक क्षमता बढ्नेछ। सन् २०१६ मा भारतले फ्रान्सबाट ३६ वटा रफेल ६०, ००० हजार करोड बराबरको सम्झौता किनेको थियो। यी तीन राफेल भारत आउने बित्तिकै देशमा २९ राफेल जेट हुनेछन्। रिपोर्टका अनुसार फ्रान्सबाट उडेपछि तीन लडाकु विमान संयुक्त अरब इमिरेट्स (यूएई) हुँदै भारत पुगेका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x