८ कार्तिक २०८१, बिहीबार

मदन भण्डारीको हत्यारा को हो कहिले पत्ता लाग्छ – देउवा

एसीपी संवाददाता

१० बैशाख २०८१, सोमबार १५:२० मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीको  स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन नेपाली काङ्ग्रेसका सभापति एवं पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले कम्युनिस्ट पार्टीको लागि कडा चुनौती दिएका छ्न ।  जहिले पनि कम्युनिस्टको एकताको कुरा गर्ने अनि कम्युनिस्ट नेता मदन भण्डारीको हत्यारा पत्ता  लगाउन नसक्ने प्रशन गरे । सभापति देउवाले सोधे कि देशमा पटक प्रधानमन्त्री हुँदा अनि तपाईंको पार्टीको रास्ट्रपति हुँदा समेत मदन भण्डारीको हतुआ किना पत्ता लागेन ? के नेपाली काङ्ग्रेस ले रोकेको छ र ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x