१२ मंसिर २०८३, शुक्रबार
माधवकुमार नेपाल समुहकाे मुद्दामा विपक्षीहरूबाट लिखित जवाफ
काठमाडौं । सर्वाेच्च अदालतले नेकपा एमालेकाे माधवकुमार नेपाल समुहकाे मुद्दामा विपक्षीहरूबाट लिखित जवाफ मगाउने आदेश गरेकाे छ । तर अन्तरिम आदेश दिन अस्विकार गरेकाे छ ।
अब १५ दिनभित्र अध्यक्ष ओली, सभामुख, निर्वाचन आयाेग, ईश्वर पाेखरेल र संसद सचिवालयले लिखित जवाफ बुझाउनुपर्ने छ । निवेदनमा उनीहरूलाई विपक्षी बनाइएकाे छ ।
स्पष्टिकरणमात्रै साेधेकाे र कारवाही नगरेकाले माग बमाेजिम अन्तरिम आदेश भने जारी गरेन ।
Subscribe
Login
0 Comments




