२ श्रावण २०८३, शनिबार

युनिभर्सिटीमा नेपाली विद्यार्थी भर्ना गर्ने योजना

एसीपी संवाददाता

४ भाद्र २०८१, मंगलवार ११:०३ मा प्रकाशित

दिल्ली भारत । दक्षिण एसियाली विश्वविद्यालयका जनसम्पर्क अधिकृत, तथा दूरदर्शनका वरिष्ठ सम्पादक ओमप्रकाश यादवद्वारा महाराष्ट्र सदन दिल्लीमा सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा र सदस्य प्राेफेसर डाक्टर स्मिता मिश्र तथा भारत च्याप्टरका अध्यक्ष अनिरुद्र सुधान्सु लगायत नेपाल च्याप्टरका संयाेजक रुद्र प्रसाद सुवेदी, सह-संयाेजक माेहम्मद आरिफ अन्सारी लगायत सदस्यहरूका लागि भोज तथा स्वागत समारोहको आयोजना गरिएको थियो ।

छिट्टै सार्क पत्रकार मञ्च र दक्षिण एसियाली विश्वविद्यालयबीच पनि समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

युनिभर्सिटीमा नेपाली विद्यार्थी भर्ना गर्ने र नेपालका प्रधानमन्त्रीलाई निवेदन दिएर अनुदान पाउने विषयमा पनि छलफल भएको थियो ।
धन्यवाद, दक्षिण एसियाली विश्वविद्यालाई

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x