२९ जेष्ठ २०८३, शुक्रबार
राष्ट्रिय स्वराज पार्टीको बाँकेको डुडुवा-३प्रशिक्षण भेला र समिति चयन
नेपालगन्ज असाेज १४ गते ।
राष्ट्रिय स्वराज पार्टीद्वारा डुडुवा-३ मा वार्डभेला गरि प्रशिक्षण तथा २१ सदस्यीय वार्ड इकाई कमिटी समेत गठन गरेको छ। आजको भेला दुखिराम पासीको नेतृत्वमा भएको थियो । 
कार्यक्रममा केन्द्रीय अध्यक्ष इरफान अहमद शेष, केन्द्रीय सचिवालय सदस्य राजा सिंह, सचिवालय सदस्य तथा दलित नेता बिके मधेसी , जिल्ला उपसभापति राम निवास शाह, युवा नेता राजेश बर्मा, अरुण सिंह, महिला नेतृ अम्बिका शाही, भावना बिक, युवा नेता जलालुद्दीन हल्वाई, केन्द्रीय संगठन प्रमुख रियाज अहमद शेष, जिल्ला युवा नेता फिरोज अंसारी, लगायत स्थानीय नेताहरूको उपस्थितिमा समिति चयन भएको हो ।
Subscribe
Login
0 Comments



