१७ जेष्ठ २०८१, बिहीबार

रास्ट्रिय प्रजातान्त्रिक पार्टि युवा सङठन नेपालगंजद्वारा विरोध प्रदर्शन

एसीपी संवाददाता

३ बैशाख २०८१, सोमबार २३:२१ मा प्रकाशित

रिसब सिंह वाडिया , काठमाडौं –  काठमाडौंमा भएको राप्रपा को बृहत जन प्रदर्शन मा प्रहरी दमन बाट घाइते भएका बार्दिया जिल्ला मधुबन नागर कार्यसमिति का अध्यक्ष ठाकुर प्रसाद डाँगी को निधन हुँदा राप्रपा आन्दोलनमा उतरेको छ । आज नेपालगंज त्रिभुवनचौकमा रास्ट्रिय प्रजातान्त्रिक पार्टि युवा सङठन नेपालगंजद्वारा विरोध प्रदर्शन । रवि लामिछानेको पुतला दाहन गरे र फोटो साहित जलायेको छन ।
नारा : रवि लामिछाने मुर्दाबाद , गृह मन्त्री रजीनमा दे , ठाकुर प्रसाद डाँगीलाई साहिद घोषणाको माग आन्दोलन गरेका छन । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x