१२ मंसिर २०८३, शुक्रबार
लश्कर ए–तैयबा संगठनको जिल्ला कमाण्डर सहित पाँच जना मुठभेडमा मारिए
एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित पुलवामा जिल्लामा भएको मुठभेडमा पाँच चरमपन्थीको मृत्यु भएको छ ।
लश्कर ए–तैयबा नामक चरमपन्थी संगठनको जिल्ला कमाण्डर निशाज लोन खिताबसहित पाँच जनाको मृत्यु भएको कश्मीर जो प्रहरीले जानकारी दिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार मुठभेडमा एक सेनाका जवानको पनि मृत्यु भएको छ ।
Subscribe
Login
0 Comments


