२ श्रावण २०८३, शनिबार

सर्लाहीमा शम्भु यादवको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन

एसीपी संवाददाता

३१ श्रावण २०८१, बिहीबार १९:५२ मा प्रकाशित

जसपा सर्लाहीमा शम्भु प्रसाद यादवज्यूको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति गठन ।

जनता समाजवादी पार्टी सर्लाहीले पार्टीका केन्द्रीय अध्यक्ष माननीय अशोक कुमार राईको प्रमुख आतिथ्ययतामा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा जिल्ला समिति घोषणा सभा कार्यक्रम मार्फत शम्भु प्रसाद यादवको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिति घोषणा भएको छ ।

पार्टीका मधेस प्रदेश संयोजक एवम् पूर्व प्रदेश सभा सदस्य अशोक कुमार यादवको सभापतित्वमा तथा विशिष्ट अतिथि पार्टीकी सह-अध्यक्ष एवम् पूर्व मन्त्री रेणु यादव, सचिव एवम् पूर्व मन्त्री माननीय डा. वीरेन्द्र प्रसाद महतो ,  नेता तथा कार्यकर्ताको उपस्थितिमा भएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x