१२ मंसिर २०८३, शुक्रबार
२ जना कोरोना संक्रमितको मृत्यु
नेपालगन्ज । बाँकेमा गयराती २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । बिगत केहिदिनबाट मुत्युको संख्या शुन्य रहँदै आएको भेरी अस्पतालमा उपचाररत बर्दियाका २ जना कोरोना संक्रमितको फरक फरक समयमा मृत्यु भएको हो ।
डीसीएमसी बाँकेले दिएको जानकारी अनुसार असार २५ गते भेरी अस्पताल भर्ना भएका बर्दिया ठाकुरबाबा ५ की ६३ वर्षिया महिलाको र २६ गते भर्ना भएका राजापुर १० बर्दियाका ६५ वर्षिय पुरुषको राती मृत्यु भएको छ ।
आज थपिएसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएका मध्य मृत्यु हुनेको संख्या ३७० पुगेको छ ।
Subscribe
Login
0 Comments


