१२ मंसिर २०८३, शुक्रबार

अफगानिस्तानको काबुलमा बम विस्फोट

एसीपी संवाददाता

१८ मंसिर २०७८, शनिबार १८:४१ मा प्रकाशित

१८ गते मङ्सिर २०७८ । अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ। काबुलको तैमानी क्षेत्रमा शनिबार उक्त विस्फाेटन भएको अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। विस्फाेट कसले र के कारणले गरायो भन्ने अहिलेसम्म खुलेको छैन। विस्फाेटबाट भएको मानवीय र भौतिक क्षतिको विवरण सार्वजनिक भइनसकेको समाचार संस्था टोलोलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x