३२ असार २०८३, बिहीबार

अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ खाएलगत्तै ट्रम्पको महत्वपूर्ण पाँच घोषणा

एसीपी संवाददाता

८ माघ २०८१, मंगलवार १०:०२ मा प्रकाशित

अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ खाएलगत्तै डोनाल्ड ट्रम्पले महत्वपूर्ण पाँच घोषणा गरेका छन् । उनले नेपाली समयअनुसार सोमबार राति राष्ट्रपति पदको सपथ लिएलगत्तै यस्ता घोषणा गरेका हुन् ।

ट्रम्पको शपथ समारोमा बाराक ओबामा, जर्ज डब्लू बुस, बिल क्लिन्टनजस्ता धेरै अमेरिकी राष्ट्रपति, राष्ट्रिय नेता, व्यापारी शपथ ग्रहण समारोहमा सहभागी थिए ।

आफ्नो उद्घाटन सम्बोधनमा, ट्रम्पले आफ्नो नीति र प्रशासनअन्तर्गत अमेरिकाको भविष्य कस्तो हुनेछ भनेर आफ्नो दृष्टिकोण साझा गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x