१६ आश्विन २०८३, शुक्रबार
अरुन कान्त यादबको डेब्यु हिन्दी मुबि “GALTI” मा लिडरोल
सिरहा,लहान –
Art production and Om entertainment को ब्यानरमा निर्माण भएको र नेपालको भाइ अरुन कान्त यादबको डेब्यु हिन्दी मुबि “GALTI” मा लिडरोल गरेका छन।

भने फिल्मका STORY:एबि मोहनजी का हुन भने फिल्मका DIRECTOR:बन्दे प्रसादले गरेका छ र BACKGRAUND MUSIC:रन्जित मण्डल ले दिएका छन ACTION DIRECTOR:नेपालकै भाइ श्री श्रेष्टको छ तेस्तै MUSIC DIRECTOR:पीयूष आर्याले दिएकाहुन भने Choreografher :पप्पु प्रधान र मनोज मस्ताना का हुन SINGER : शाहिद माल्या/ प्रज्ञा पत्र को सु-मधुर आफ्नो आवाज दिनुभेको छ र फिल्ममा CAST:-अरुण कान्त यादब,अनुष्का श्रीवास्तब,मोहन जि,अधोक बेनिवल,शकिला मासिद,लक्की साहु र अल्लाह खान छन।

Subscribe
Login
0 Comments


