१४ आश्विन २०८३, बुधबार
आजैबाट पदमुक्त भए प्रधानमन्त्री ओलि
सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो।
सोमबार प्रतिनिधि सभा बैठकमा विश्वासको मतमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा जम्मा ९३ मत परेको थियो। संसदको बहुमत पायन नसक्दा प्रधानमन्त्री ओली सोमबार नै पदमुक्त भएका छन्।
Subscribe
Login
0 Comments


