१२ मंसिर २०८३, शुक्रबार

आर्यन खानको अन्तर्राष्ट्रिय सम्बन्ध , ड्रग्स केसमा पाएनन् जमानत

एसीपी संवाददाता

४ कार्तिक २०७८, बिहीबार ००:५८ मा प्रकाशित

४ गते कार्तिक २०७८ । भारतको एक अदालतले शाहरुख खानका छोरा आर्यन खान ड्रग घटनामा जमानत याचिका अस्वीकार गरेको छ। गत अक्टोबर २ मा शाहरुख खानका छोरा आर्यन खानलाई एनसीबीले ड्रग घटनामा पक्राउ गरेको थियो। यसअघि यो मुद्दा अक्टोबर १४ मा सुनुवाई भएको थियो, तर तेति बेला मुम्बई अदालतका न्यायाधीश वीभी पाटिलले सबै पक्षलाई सुनेपछि आर्यनको जमानतको फैसला २० अक्टोबर सम्म सुरक्षित राखेका थिए।
आर्यन खान ५ दिन जेल बसेका अहिके उनी जेल कज खान खाने बाध्य भएका छ्न । सबै तर्क सुने पछि, न्यायाधीश वीवी पाटिल बुधवार करिब पौने ३ वजे अदालतमा पुगे र मात्र दुई शब्दहरुमा अपरेटिव आदेश सुनाए। उनले भने ‘बेल अस्वीकार’। यो संगै आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धमेचा को जमानत आवेदन खारेज भएको छ। मुम्बई पुलिसले धेरैनै कडा हुन्छ भन्ने चर्चा भारत चन्ले गर्छ । अर्को तिए कति हिरो , हिरोईनहरु लागू औसधिमा पक्राउ पर्दै आएका छ्न ।
आर्यन खानका वकिलहरुका अनुसार एक पटक अदालतको फैसलाको प्रतिलिपि आइसकेपछि उनी उच्च अदालत जान्छन्। एनसीबीले अदालतमा यस्तो तर्क राखेको थियो कि आर्यन खान फेरि जेल जान बाध्य भए।

२० बर्षको उमेरदेखि ड्रगको प्रयोग
एनसीबीले तर्क दियो कि आर्यन २० बर्षको उमेरदेखि ड्रग प्रयोग गर्दै आएका छन्। उनले देशमा मात्र नभई विदेशमा पनि विभिन्न किसिमका औषधि सेवन गरेका छन्। आर्यन ४ बर्षदेखि ड्रग लिइरहेका छन् ।
आर्यनको अन्तरराष्ट्रिय औषधि बिक्रेता संगको सम्बन्ध रहेको भन्दै
एमसीबीले आर्यन खान बिरुद्ध अदालतमा प्रमाण प्रस्तुत गरेको छ कि आर्यन खान अन्तर्राष्ट्रिय ड्रग रैकेट मा संलग्न छन । आर्यनको बारेमा प्रहरीसंग यस्तो प्रमाण छ जो उनको ड्रगको अन्तर्राष्ट्रिय ब्यक्तिसंग सम्बन्ध जोडिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x