१८ आश्विन २०८३, आईतवार

ईपीएल टी(ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै

एसीपी संवाददाता

१० आश्विन २०७८, आईतवार ०२:२६ मा प्रकाशित

ईपीएल टी – २० क्रिकेटमा आईतबार दुई खेल हुँदै छ्न

१० गते असोज २०७८ आइतबार । एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी(ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर र चितवनबीचको खेल बिहान ९स्३० बजे सुरु हुनेछ । विराटनगर करण केसीको कप्तानीमा हुनेछ भने चितवनको कप्तानी सोमपाल कामीले गर्दैछन् ।

यस्तै दोस्रो खेलमा भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ भने चितवन विनोद भण्डारीको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x