१२ मंसिर २०८३, शुक्रबार

एमालेको कम्युनिस्टले गर्दा सुकुम्बासी समस्या

एसीपी संवाददाता

२२ श्रावण २०७८, शुक्रबार १४:३० मा प्रकाशित

नेकपा एमालेका मित्रहरू यो गल्ती तपाई हरु बाट नै भएको हो । आज तपाई हरुको भर्ती केन्द्र मात्र खारेज भाएको हो सुकुम्बासी आयोग खारेज भएको होईन । यसकारण रोएको कुनै अर्थ छैन । नेपाली कंग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब भुमि सुधार तथा ब्यवस्था मंत्री अदारणिय डा. गोपाल दहित ज्यु,ले सुकुम्बासी शब्दले मात्रै नसमेट्ने भनेर२०७३ सालमा सरकारी, सार्वजनिक र गुठी जग्गामा भएको अतिक्रमण रोक्न र अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्न भन्दै‘व्यवस्थित बसोबास आयोग’ भनेर आयोग बनाइयो । ८ चैत २०७३ मा गठित सो आयोगको अध्यक्ष डा. गोपाल दहित र विज्ञ सदस्यका रूपमा खगेन्द्र बस्न्यात, प्रेमसिंह बोहरा र जितेन्द्र बोहरालाई नियुक्त गरियो ।यीमध्ये विज्ञ सदस्य भनेर नियुक्ति गरिएकाहरू तत्कालीन माओवादी कार्यकर्ता थिए ।

भूमिसुधार व्यवस्था मन्त्रालयका अनुसार, केन्द्रमा आयोगको अध्यक्ष र केन्द्रसँगै जिल्ला जिल्लामा पनि आयोग बनाइयो । जिल्लाको आयोगको अध्यक्ष लगायत सदस्य र कर्मचारीको नियुक्ति गरियो र स्थलगत कामको शुरुआत तिर लम्किन थालियो । जिल्ला र केन्द्रमा ब्यवास्थित बासोबास आयोगको कामको रफ्तार गयो लाखौं जनता खुशी भए अचानक एमालेका के.पी. सरकारले ब्यस्थित बासोबास आयोग नै खारेज गरियो लाखौं सुकुम्बासी जनता निराश भए र सुकुम्बासी आयोगको नाममा ओली सरकारका भुमि सुधार तथा सहाकारी कृषि मंत्री पद्य आर्याल ज्यु,ले १ करोड ५० लाखको गाडी निकाले पर्बतका सुकुम्बासी देबी ज्ञवाली लगायत कार्यकार्ता हरु लाई भर्ती केन्द्र बनाईयो। हाम्रो खुन पसिनाको पैसा करोडौं खर्च गरियो तारे होटेलमा सभा सम्मेलन गरियो काम शुन्य । आज फेरि यी भर्ती केन्द्रको लागि आन्दोलन घोषणा, सडक आन्दोलन गर्ने रे। मित्रहरू साभ्य बनौं, सभ्यताको परिचय दिऔं। Note: सुकुम्बासी आयोग खारेज भएको होइन, भर्ती केन्द्र खारेज भएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x