२ श्रावण २०८३, शनिबार

कक्षा १२ को नतिजा सार्वजनिक

एसीपी संवाददाता

१८ श्रावण २०८१, शुक्रबार १४:१३ मा प्रकाशित

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक गरेको बोर्डले जनाएको छ ।
परीक्षामा ५२.९१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।
३.६१ to ४.० ल्याउने : ९,५९१ जना
३.२१ to ३.६० ल्याउने : ४६,८९३ जना
२.८१ to ३.२० ल्याउने : ७८,०७५ जना
२.४१ to २.४० ल्याउने : ६१,०३६ जना
२.०१ to २.४९ ल्याउने : ८,२४० जना
१.६१ to २.० ल्याउने : १२ जना

कक्षा १२ मा ४७.०१% विद्यार्थी NG ल्याउने : १,८७,०२१ जना
कोशी प्रदेश : ३५,१३१ जना
मधेश प्रदेश : २६,०८६ जना
बागमती प्रदेश : ३८,१४६ जना
गण्डकी प्रदेश : १६,०३३ जना
लुम्बिनी प्रदेश : ३४,६८६ जना
कर्णाली प्रदेश : १५,३५७ जना
सुदूरपश्चिम प्रदेश : २१,५८२ जना
गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x