१२ मंसिर २०८३, शुक्रबार
काङ्ग्रेस नेता रामचन्द्र पौडेल नेपालगन्जमा , प्रेस युनियनको पत्रकार सम्मेलन
नेपालगन्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बाँके आई पुगेका छन । आज सोमबार नेपाल प्रेस युनियन बाके पत्रकार सम्मेलन गर्दै छ । पत्रकार सम्मेलन बारेमा जानकारी दिदै बिहान ७ होटेल सिङ्नेट आउन पत्रकारहरु लाई निमन्त्रणा गरेको छ।
वरिष्ठ नेता पौडेल बाँकेका नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्न बाँके आएका नेपाली कांग्रेस बाँकेका युवा नेता पोषण केसीले जानकारी दिएका छन् । बाँकेमा हुन गइरहेको अधिबेशनका बारेमा छलफल गर्न नेता पौडेल नेपालगन्ज आएका हुन ।
नेता कार्यकर्ताहरुलाई कोहलपुरमा भेट्ने कार्यक्रम पछि सोमबार बिहान ८ बजे वरिष्ठ नेता पौडेलले कार्यकर्तालाई नेपाली कांग्रेस पार्टी कार्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
Subscribe
Login
0 Comments


