१२ मंसिर २०८३, शुक्रबार

कोरोना संक्रमितको घरमै पुगेर उपचार गर्दै डा. कर्ण

एसीपी संवाददाता

८ जेष्ठ २०७८, शनिबार ११:२१ मा प्रकाशित

नेपालगन्ज उपमहनगरपालिका वडा नम्बर ८ का कोभिड फोकल पर्सन तथा स्वास्थ्यकर्मि प्रमुख केशवराज पौडेल कोरोना संक्रमितको उपचारमा संक्रमितको घरमै पुगेर सेवा दिइरहेका छन ।

कर्ण र पौडेलले दिएको सेवा प्रति सन्तुष्ट देखिएका सक्रमितका परिवारले उनलाई यस्तो सेवा प्रदान गर्नेमा धन्यबाद दिए । पौडेलले नयाँ सक्रमितको अझै दुई घरमा पुगेर चेकजाचँका साथै औषधिमुलो गरेर घरमा जानुछ भनुभो पौडेलले खटाई साचिकै प्रसंसा योग्य छ । उनले वडामा रहेका ११ जना सक्रमितलाई हाल सेवा दिदै आएका छन । पौडेल डक्टर कर्ण सगैं सक्रमितको घरमा पुग्छन ।

डा. कर्णले आफ्नो जरुरत परेको स्थानमा जुनसुकै बेला पनि खटिन तयार रहेको छु । उनले संक्रमितको उपचारमा खटिदा सेवा गर्न पाउदाँ आनन्द आउने गरेको बताये ।

नेपालगन्ज उपमहनगरपालिकाले सङ्ग लडन राम्रो काम गर्दै आएको छ तर प्रत्येक वडामा होम आईसुलेसन मा बसेका कोरोना संक्रमितहरुको सम्बन्धित वडा या सम्बन्धित स्वास्थ्य चौकिमा अक्सिजन लेबल चेक जाँच गराउने ब्यवस्था साथै होम आइसुलेसन मा बसेका कोरोना संक्रमितहरुको निशुल्क एक्सरे र पिसिआर गर्ने ब्यवस्था उपमहनगरपालिकाले गर्नु पर्छ भन्ने स्थानिय हरुको माग रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x