१२ मंसिर २०८३, शुक्रबार
गर्मीमा आएको हावाहुरीले हल्लायो सिमसिमे पानी पनि
दिनभरी घाम लागेर गर्मीको राप बर्षेको नेपालगन्जमा अचानक मौसम परिवर्तन भयंकर हावाहुरीका साथ सिमसिमे वर्षा ।
नेपालगंज उपमहानागरपालिका फूल्टेक्रा वडा नं ६ मा आजको हावाहुरीले यस्तो सम्म गरायो पोल बाट छतमा पुग्यो , विद्युत लाइनको तारहरु सबै टुट्यो ।
र नेपालगंज उपमहानागरपालिका रानीतालव वडा नं ८ मा पनी विद्युत लाइनको पोल बच्चेर तारहरु सबै बाटोमा ।

Subscribe
Login
0 Comments


