१२ आश्विन २०८३, सोमबार

घर भाडामा बस्नेको लागि खुसीको खबर

एसीपी संवाददाता

२२ आश्विन २०७८, शुक्रबार १४:२८ मा प्रकाशित

२२ गते असोज २०७८ शुक्रबार ।

छोटो समयमा नेपाली बजारमा बिकास भएको सोसल मिडिया तथा अनलाईन एप्लीकेसन मानव जिवनलाई सरल र सहज बनाएको छ । मल्टीमिडियाको यस भिडमा टुलेटनेप अनलाइन एप्लिकेशन लञ्च गरिएको छ ।

कार्यालयको लागि होस या कुनै ब्यक्तिगत प्रयोजनका लागी, घर, फ्ल्याट, कोठा होस बा सटर अब भाडामा लिनको लागी भोतारिन पर्दैन ।

कुनै पनि कार्यालय वा ब्यक्तिगत प्रयोजनका लागी आबश्यक पर्ने घर, फल्याट वा सटर भाडाका लागी घरमै बसि पता लगाउन सकिने एप्लिकेशन निर्मान भएको छ । टुलेटनेप नामको यस अनलाइन एप्लिकेशनले यस्तो सेवा प्रदान गर्न लागेको हो । घर बसि सजिलै आफ्नो इच्छा अनुसारको घर वा सटर भाडामा लिनको लागी यो एप्लिकेशनमा गई बुक गर्न सकिन्छ । यो एप्लिकेशन एनडरोइड (Android) प्रयोगकर्ताको लागी Google Play Store मा र Harmony OS प्रयोगकर्ताको लागि Huwei App Galary मा उपलब्ध रहेको जानकारी कम्पनीले दिएको छ । यस एप्लिकेशनलाई अहिले नेपालगंजमा मात्र सुरुवात गरिएको छ र छिटै यसलाई देशभर सुरुवात गर्ने योजना रहेको जानकारी दिएको छ ।

यस एप्लिकेशनमा घर वा सटर बुक गर्नको लागी एप्लिकेशनमा Login गरि बुक गर्न सकिन्छ भने Facebook बाट वा मोबाइल नम्बर ९८०४५२२७३४ मा फोन गरि वा booking@toletnep.com मा मेल गरि पनि बुक गर्न सकिन्छ । साथै यस एप्लिकेशनको लागी केही सल्लाह सुझाव दिन परेमा support@toletnep.com मा मेल गरि दिन सकिन्छ । Android प्रयोगकर्ताले लागी यस लिंकमा https://play.google.com/store/apps/details?id=com.app.toletnep क्लिक गरी वा तलको QR लाइ स्कयान गरि एप्लिकेशन डाउनलोड गर्न सकिन्छ ।

www.toletnep.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x