१२ मंसिर २०८३, शुक्रबार

चीनमा ठुलो बाढी १२ को मृत्यु १० हजार बिस्थापित

एसीपी संवाददाता

६ श्रावण २०७८, बुधबार ०१:५९ मा प्रकाशित

एजेन्सी । चीनमा भारी बर्षा भएकाे । वर्षाका कारण ठुलाे बाढी आएको छ । चीनमा आएकाे बाढीका कारण १२ जनाको मृत्यु भएको छ भने करीब १० हजार बिस्थापित भएका छन् ।

मध्य चिनको हेनान प्रान्त बाढीबाट बढी प्रभावित भएको छ । दश वटा शहर बाढीको चपेटामा पर्दा त्यहाँका अधिकांश घर डुबानामा परेका छन् । दर्जनौ मानिसहरु हराइरहेका छन् । बाढीले सयौं सवारी साधान पुरिएका छन् ।

बाढी प्रभावितहरुको उद्धारका लागि सयौ उद्धारकर्मीहरु परिचालन गरिएको छ । चीनमा बिगत ३ दिनदेखिको भारी बर्षा पछी आएको बाढीले हजारौं घर ध्वस्त भएका छन् । बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x