१२ आश्विन २०८३, सोमबार

चीन बाट आयो १६ लाख खोप

एसीपी संवाददाता

१८ कार्तिक २०७८, बिहीबार ००:५७ मा प्रकाशित

१८ गते कात्तिक २०७८ । चीनले नेपाललाई १६ लाख डाेज साइनाेफार्म खाेप सहयाेग गरेकाे छ । स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत हाेउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विराेध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेकी हुन्।

चीनबाट हालसम्म पटक-पटक गरी ३४ लाख डाेज खाेप अनुदानमा आएकाे छ भने काेभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डाेज खरिद गरेकाे छ । जसमध्ये १० लाख २० हजार डाेज खाेप आइसकेकाे छ भने अरूआउने प्रक्रियामा रहेकाे स्वास्थ सचिव राेशन पाेखरेलले जानकारी गराए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x