१६ बैशाख २०८३, बुधबार
चैते दशैको अवशरमा , बृक्षा रोपण तथा मौलो पुजा सम्पन्न
नेपालगन्ज, रिसब सिंह वाडिया – बृक्षा रोपण तथा मौलो पुजा सम्पन्न भएको छ । चैते दशैको अवशरमा यस जिल्ला प्रहरी कार्यालय बाँकेको प्रङ्गणमा बिभिन्न प्रजातीको बोटबिरुवाहरु रोपण गरिनुका साथै मौलो पुजा समेत सम्पन्न गरिएको छ ।
कार्यक्रम यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा हवल्दार जवानहरुको उपस्थिती रहेको थियो । 
Subscribe
Login
0 Comments



