१२ मंसिर २०८३, शुक्रबार

जसपाका चार मन्त्री , बाकेका राईले पाएनन स्थान

एसीपी संवाददाता

२२ आश्विन २०७८, शुक्रबार ०९:२२ मा प्रकाशित

२२ गते असोज २०७८ शुक्रबार । जनता समाजवादी पार्टीको मन्त्रीहरु फाईनल भएको छ । सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गरेको हो । अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले शुक्रबार बिहान मन्त्रीहरूको नाम तय गरेका हुन् । अहिले विभिन्न नेताहरुले आफ्नो आफ्नो समूह बाट नेताहरुको नाम फाईनल भएको हो ।

एक नेताका अनुसार राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साहलाई सरकारमा पठाउने तय गरिएको छ । बाकेका मोहम्मद ईत्स्तियाक राई को चर्चा चलेको थियोे ।
पहिले सरकारमा गइसकेकालाई पनि मन्त्रीमा पठाउने कि नयाँ पठाउने भन्नेमा मन्त्री चयनका क्रममा नेताहरूबीच सहमति जुटाउन समय लागेको ती नेताले जानकारी दिए । अब यो निर्णयले बाकेले जसपा बाट मन्त्री न पाईने भएको हो ।

बाकेका सासद मो . इस्तियाक राई जसपा बाट किन परेनन् मन्त्रीको लिस्टमा

जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो । आज प्रधानमन्त्रीले नयाँ मन्त्रीपरिषद कहिले बिस्तार गर्ने भन्ने विषय सल्लाह लिन शुरु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] मन्त्रिपरिषदको २५ जनाको कोटा पूरा नहुने बेलासम्म जसपाबाट मन्त्री बन्नेहरुमा सांसद साहको नाम चर्चामा थियो । कतिसम्म भने आज विहानसम्म साह मन्त्री बन्ने निश्चित प्राय भइसकेको थियो ।जसपाका चार मन्त्री , बाकेका राईले पाएन… […]

1
0
Would love your thoughts, please comment.x
()
x