१२ मंसिर २०८३, शुक्रबार
ट्राफ़िक ब्यवस्थापन गर्न अध्यक्ष बाजपाई आफै रोडमा
नेपालगन्ज – बाँके नेपालगंज उपमहानागरपालिका वडा नं ८ र जिल्ला ट्राफ़िक प्रहरी कार्यालय बाँके को सहकार्यमा सम्पन्न भएको छ । नेपालगंज त्रिभुवन चौक स्तिथ पूर्व लाइन मा वडा नं ८ को अध्यक्ष रजनीश बाजपाई (विवेक) को अध्यक्षता मा आज शुक्रवार पार्किंग ब्यवस्थापन मिलाएको हो ।
आइतवार देखी शनिवार सम्म ७ दिन बायाँ तर्फ पार्किंग र अर्कों हफ्ताको आइतवार देखी शनिवार सम्म ७ दिन दायाँ तार्फ पार्किंग गरीने भएको छ अध्यक्ष बाजपाईले जानकारी दिनुभयो ।

Subscribe
Login
0 Comments


