१२ मंसिर २०८३, शुक्रबार

तालिवानबाट तेहरिक–ए–तालिबान पाकिस्तान आतंककारी रिहा हुँदा पाकिस्तानलाई रुवाबास

एसीपी संवाददाता

१४ भाद्र २०७८, सोमबार ०६:४५ मा प्रकाशित

तालिबानले अफगानिस्तानमा कसैलाई अफगानिस्तानको भूमि अर्को देशको बिरुद्ध प्रयोग गर्न नदिने।बताएको छ । हाम्रो सिद्धान्त हो कि हामी कसैलाई पनि हाम्रो भूमिको उपयोग अरु कुनै देशमा शान्ति भंग गर्न दिनेछैनौं। पाकिस्तानलाई कडा प्रतिक्रिया दिदै टीटीपी (तेहरिक–ए–तालिबान पाकिस्तान) ले अफगान तालिबानलाई आफ्नो नेताको रुपमा स्वीकार गर्छ ।तालिबानले काबुल नियन्त्रणमा लिएपछि अफगानिस्तानको जेलबाट तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) का धेरै आतंककारी रिहा भएका छन्।
पाकिस्तानको लागी ठूलो झट्का भन्दा कम छैन,पाकिस्तानले तालिबानलाई टीटीपी आतंकवादीहरु बिरुद्ध कारबाही गर्न भनेको थियो र पाकिस्तानले आशा गरेको थियो कि तालिबानले काबुल कब्जा गरेपछि, उसका शब्दहरु सुन्नेछन्, जुन घानी सरकारमा थिएन । तर तालिबानले पाकिस्तानलाई उल्टो प्रतिक्रिया दिदै हप्काएको छ । पाकिस्तानले तालिवान खुलेर सहयोग गरेको थियोे तर अहिले पाकिस्तानलाई उल्टो जवाफ सुन्दा असमन्जस छ ।

जिओ न्यूजको रिपोर्ट अनुसार अफगानिस्तानमा जनताले चाँडै नै सरकार गठनको अपेक्षा गर्न सक्छन् भन्ने प्रश्नमा तालिबानका प्रवक्ताले भने कि उनीहरु केही दिनमा सरकार घोषणा गर्ने आशामा छन्।प्रवक्ताले भने कि सरकारका सबै पक्षहरुमा छलफल भैरहेको छ। उनले भने कि उनी आशा गर्छन् कि तालिबान “केहि दिन भित्र“ यस सम्बन्धमा एक घोषणा गर्न को लागी तयार हुनेछन्। कामकाज र व्यापार र कूटनीतिमा बाधा पु¥यायो, र तालिबानले “जति सक्दो चाँडो सरकार बनाउनको लागी आफ्नो सबै प्रयासहरु लगाउदै छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x