१२ मंसिर २०८३, शुक्रबार

थरुहटको आजबाट राजधानीमा धर्ना प्रदर्शन शुरु

एसीपी संवाददाता

१ भाद्र २०७८, मंगलवार ११:०२ मा प्रकाशित

थारुहरुको हक अधिकारका लागि गरिएको आन्दोलन , बिरोध प्रदर्शनलाई राजनीति करण गर्दै विभिन्न थारु नेताहरु माथि लगाईएको झुठो मुद्दा खारेजीको माङ गर्दै धर्ना प्रदर्सन शुरु भएको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले अहिले माईतीघर मनडला मा धर्ना दिएको छ । मोर्चाका सयोजक लक्ष्मण थारुका अनुसार जब हाम्रो माङ पूरा हुँदैन तब धर्ना प्रदर्शन जारी रहने छ । टीकापुरमा भएको जन प्रदर्शन र त्यस पछि जातीय द्वन्द्वात्मक घटनामा सासद रेशम चौधरी , मोर्चाका सयोजक लक्ष्मण थारु लगाएतका नेता कार्यकर्ता माथी दोसि ठहर गरेको प्रती मोर्चा आन्दोलन भएको छ । थारुहरु हक अधिकार दिने स्थानमा उल्टा झुठो मुद्दा बनाई सरकारले जेल सजाय तोकेको हो । झुठो मुद्दा खारेज हुनु पर्छ । आफ्नो हक अधिकार माग्दा राज्यले उल्टा थारु नेताहरुमाथी झुठो मुद्दा लगाउने प्रती थारुवान आन्दोलनमा उतरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x